Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21139 - 21144 of 23998
विष्णु शाही, नेपालगंज, 2012-06-26, मंगलवार

आफ्नो चौथो फिल्म पाठशालाको प्रचारप्रसार मोफसलवाट सुरुवात गरेका निर्देशक राज वहादुर साने यतीवेला पव्लिसिटिकै क्रममा नेपालगंज आइपुगेका छन् ।

प्रदिप कार्की, सर्लाही, 2012-06-26, मंगलवार

वन्द कारणले राजमार्गमा यात्रा गर्दा भोग्नु परेको समस्यालाई मुख्य विषय वस्तु बनाइएको फिल्म हाइवेको टोलीले सर्लाहीमा प्रत्रकार भेटघाट कार्यक्रम गरि फिल्मको बारे जानकारी गराएका छन् ।

फिल्मीखबर, लमजुङ, 2012-06-26, मंगलवार

मगर भाषाका फिल्म निर्माणमा देखिएको सुस्ततालाई मनन गर्दै संख्यात्मकतामा र स्तरियतामा बृद्दी गर्ने अभिप्रायले मगर फिल्मकर्मी संघको आयोजनामा लमजुङको बेशीशहरमा मगर फिल्म अवसर सम्भावना र चुनौती विषयक दुई दिने गोष्ठि सम्पन्न भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-06-25, सोमवार

आधिकारिक डाटा शो गरिएको छैन तर निर्माताको भनाईलाई आधार मान्ने हो भने किन लाग्छ मायाले चार दिनमा ३० लाखको ब्यापार गरेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-06-25, सोमवार

श्रावण १२ को रिलिज मिति तोकिएको करन क्रेजी निर्मित फिल्म ॐ को रिलिज अनिश्चित कालका लागि सरेको छ । प्राविधिक कारण जनाउदै प्रोड्यूसर क्रेजीले सम्भवत भदौ महिनामाको उपयुक्त मितिमा फिल्म प्रदर्शन गर्ने बताए ।

फिल्मीखबर, काठमाण्डौ, 2012-06-25, सोमवार

गत शुक्रबार फिल्मीखबरमा प्रकाशित समाचार बमोजिम चलचित्र बिकास बोर्डको नयाँ सदस्य पदका लागि रोज राणालाई सिफारिस गरिएको छ ।

Results : 21139 - 21144 of 23998