Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21163 - 21168 of 23998
फिल्मीखबर, काठमाण्डौ, 2012-06-21, बिहिवार

गत हप्ता रिलिज भएका तीन फिल्मको ब्यापार सन्तोषजनक नरहेपछी ती फिल्मसंग सम्बन्धीत फिल्ममेकरले बिजनेस डाटा लुकाएका छन् । 

अनुप भट्टराई, ललितपुर, 2012-06-21, बिहिवार

फेसबुक मार्फत विभिन्न गाली बेईज्जत गरेको आरोप लगाउदै चपली हाईट हिरो राज घिमिरेले सोही फिल्ममा आफूसंगै लिड रोलमा खेलेकी  हिरोईन विनिता बराल र मोडल दिक्पाल कार्की विरुद्ध प्रहरी चौकीमा उजुरी दिएपछी लफडा सुरु भएको छ । 

अनुप भट्टराई, काठमाण्डौ, 2012-06-20, बुधवार

सम्भवत फिल्म खिच्नकै लागि भनेर यति धेरै युनिटका साथ नेपाली फिल्मकर्मी  हाल सम्म विदेश गएका थिएनन् होला तर सुरज सुब्बा जो पछिल्लो समय  सफल निर्देशकको रुपमा परिचित छन् उनको नेतृत्वमा २० जनाको जम्बो टोली आज सिङगापुर गएको छ ।

अनुप भट्टराई, काठमाण्डौ, 2012-06-20, बुधवार

कान्छा निर्देशकले निर्देशन गर्ने फिल्मको मुर्हत छ भन्ने निम्तो पाएपछी मंगलबार मिडियाको भिड पनि राम्रै देखियो नया  बानेश्वर स्थित रोजमेरी क्याफेमा तर आफ्नो कच्चा काम देखेपछी मडियाको आलोचना ब्यापक खेपे ति निर्देशकले जसले भर्खरै मात्र १८ पार गरेका छन् । 

 

फिल्मीखबर, काठमाण्डौ, 2012-06-19, मंगलवार

६ महिना अघि निर्मातासंघको प्रतिनिधत्व गर्दै चलचित्र बिकास बोर्डको सदस्य पदमा नियुक्त भएका निलहरी काफ्लेले भ्रष्टचारको आरोपका कारण कार्यसमितिको पद समेत गुमाउनु परेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-06-19, मंगलवार

टाईटलमा केन्द्रित  हुने हो भने ब्ल्याक नाईट कतै सेक्ससंग जोडिएको फिल्म त हैन भन्ने प्रश्न उठ्न सक्छ तर निर्देशक मधुसुदन भट्टराईले टाईटल त्यस्तो भएपनि फिल्मको कथा भिन्नै रहेको  बताएका छन् ।

Results : 21163 - 21168 of 23998