Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21175 - 21180 of 23998
फिल्मीखबर, काठमाण्डौ, 2012-06-17, आईतवार

चौथौं दिनमा सुटिङ चलिरहेको फिल्म 'मञ्जरी' का चार फिल्मकर्मी अत्याधिक तापक्रमले गर्दा बिरामी हुन पुगे । शनिबार ४४ डिग्री तापक्रम भईंदिंदा सहन नसकेर बिरामी भएका फिल्मकर्मीलाई हस्पिटल नै भर्ना गर्नुपर्‍यो ।
 

फिल्मीखबर, काठमाण्डौ, 2012-06-17, आईतवार

स्क्रिप्टमा अष्लिलता भएको भन्दै चलचित्र विकास बोर्ड अर्न्तगतकोको स्क्रिप्ट छनोट समितीले फिल्म `9 O`Clock` को स्क्रिप्ट खारेज गरिदिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-06-17, आईतवार

केहि महिना अगाडी देखि अनलाईनमा छ्याप्छ्याप्ती पाईन थालेको फिल्म लूट अहिले मोबाईल र पेनड्राईभमा अनाधिकृत रूपमा पुगिसकेको छ ।
 

फिल्मीखबर, काठमाण्डौ, 2012-06-16, शनिवार

केहि बर्ष अगाडी मोफसलमा प्रदर्शन भई राजधानी रिलिजका लागि पालो कुरेर शुक्रबार रिलिज भएको फिल्म महानको प्रिन्ट झुर भएका कारणले गर्दा दुई दिन हलमा चल्न नपाई उत्रन बाध्य भएको छ । महान उत्रे पछि त्यसको प्रत्यक्ष फाईदा प्लानलाई भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-06-16, शनिवार

आदिवासी फिल्ममेकरहरुलाई एउटै धागोमा बाध्दै  त्यससंग सम्बन्धीत रहेर धेरै भन्दा धेरै  फिल्म उत्पादन गर्ने उदेश्यका साथ स्थापना भएको ईन्डिजिनियस फिल्म अर्काईभलाई आर्थिक संकट परेको छ ।

 

अनुप भट्टराई, काठमाण्डौ, 2012-06-16, शनिवार

प्रतिष्ठीत मल्टीप्लेक्स कम्पनी क्यूएफएक्सले चलचित्र बिकास शुल्कको नाममा गल्ती गरेको देखिएको छ । 

Results : 21175 - 21180 of 23998