मिति : २०८२ वैशाख २१, आईतवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21169 - 21174 of 22568
फिल्मीखबर, काठमाण्डौ, २०६८ श्रावण १९, बिहिवार
राम्रो काम गरेर सञ्चार माध्यममा छाउन नसके स्काण्डल मच्चाएरै भए पनि निरन्तर चर्चामा रहने नायक हुन् भुवन केसी । उनी जानेर नजानेर सधैं चर्चामा रहने गर्दछन् ।
फिल्मीखबर, काठमाण्डौ, २०६८ श्रावण १९, बिहिवार
चलचित्रको प्रिमियर समारोहमा प्राय: रेड कार्पेट प्रयोग गर्ने गरिन्छ ।  तर नेपाली चलचित्रको इतिहासमा पहिलो पटक हुनुपर्छ चलचित्र 'ब्रेक फेल' ले ग्रिन कार्पेट प्रिमियर गर्न लागेको ।
फिल्मीखबर, काठमाण्डौ, २०६८ श्रावण १९, बिहिवार
हुनत निर्देशक शोभित बस्नेत इन्टरनेटमा खासै ज्ञान भएका व्यक्ति हैनन् तर उनको इच्छा भने दिन प्रतिदिन बढ्दै गईरहेको छ । करिब एक बर्ष अगाडी इन्टरनेटमा खासै रूचि नभएको बताउने शोभित आज भोली इन्टरनेटमा भुल्न थालेका छन् ।
बिष्णु सुवेदी, काठमाण्डौ, २०६८ श्रावण १८, बुधवार
नेपाल चलचित्र निर्माता संघको आज बसेको कार्यसमिति बैठकले महासचिब चिरञ्जिबी बस्नेत र कोषध्यक्ष डाक्टर सिंह गुरुङलाई निष्कासित गरेको छ ।
बिष्णु सुवेदी, काठमाण्डौ, २०६८ श्रावण १८, बुधवार
बलिउडमा चलचित्र बडिगार्ड प्रदर्शनको चर्चा चुलिदा नेपालमा भने नेपाली चलचित्र बडिगार्डका बडिगार्डको रहस्य उदघाटन भएको छ । यो रहस्योद्घाटन सँगै नेपालको फिल्म नगरीमा पनि नेपाली बडिगार्डको चर्चा चुलिनेमा दुई मत छैन ।
फिल्मीखबर, काठमाण्डौ, २०६८ श्रावण १८, बुधवार
फिल्म नगरी भनेर घोषणा हुन लागेको पर्यटकिय नगरी पोखराको पूरानो हल कल्पना सिनेमा हल आज बुधबारबाट बन्द गरिएको छ ।
Results : 21169 - 21174 of 22568