Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21151 - 21156 of 23998
गोपाल कामत, धरान, 2012-06-23, शनिवार

'फिल्म भनेको समाजको ऐना हो । फिल्मले समाजमा घटेका घटनालाई नजिकबाट बुझाउने काम गर्छ । अझ भनौं हामीले भोगेको तर महसुस नगरेको घटनालाई पनि फिल्मले देखाउन सक्छ', निर्दैशक रौनियारले बताए ।

फिल्मीखबर, काठमाडौँ, 2012-06-23, शनिवार

निर्वाचन भएको ८ महिना पश्चात चलचित्र प्राविधिक संघको केन्द्रिय कार्यसमिति भङ्ग गरिएको छ । शनिबार भएको संघको बिशेष साधारण सभामा १९ केन्द्रिय सदस्यले सामुहिक राजिनामा दिएपछी बर्तमान कार्यसमिति भङ्ग गरिएको हो । महासचिव अनन्त तिमिल्सनाले अध्यक्ष तामाङले विभिन्न आर्थिक हिनामिना गरेको प्रश्न गरेपछि संघ भित्र आगो लागेको थियो । 

अनुप भट्टराई, काठमाण्डौ, 2012-06-23, शनिवार

सार्वजनिक गरिएको प्रमोमा देखाईएका दृश्य र सम्बादको कारण चौतर्फी आलोचना खेपेका एटिएम फिल्मका दुई कलाकार जिया केसी र सोनिया शर्माले सार्वजनिक स्थानमा पनि दुर्व्यवहार खेपेका छन् ।

कृष्ण न्यौपाने, दमौली, 2012-06-23, शनिवार

नायिका रेखा थापाले आफ्ना पति एवं निर्माता छविराज ओझाले पछिल्लो पटक निर्माण गर्न लागेको फिल्ममा आफू अभिनय नगर्ने बताएकी छिन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-06-23, शनिवार

पछिल्लो समय नेपाली फिल्ममा आईटम डान्सले स्थान निकै ओगटेको छ । आईटम गीत अलि उत्तेजक हुने, दर्शकको ध्यान छिटो तान्ने र फिल्मको राम्रो पब्लिसिटी हुने भन्दै आईटम डान्स राख्ने गरेको फिल्ममेकर बताउँछन् ।

कृष्ण न्यौपाने, दमौली, 2012-06-22, शुक्रवार


फिल्म मेकिङमा मेसिन मेकरले चिनिएका निर्माता तथा निर्देशक सोभित बस्नेतको पछिल्लो प्रोजेक्ट 'जाउँ हिड पोखरा' को गीतको छायाङ्कनको लागि दमौलीको बाल उद्यानमा आएका नायिका रेखा थापा र नायक जीवन लुँईटेललाई देख्दा दर्शकहरु निकै बेर हेर्‍या हेर्‍यै भएका थिए ।

Results : 21151 - 21156 of 23998