Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 20851 - 20856 of 24001
फिल्मीखबर, काठमाण्डौ, 2012-08-17, शुक्रवार

फिल्ममा हिरो बन्नकै लागी अभिनयकला, नृत्यकला र शारिरीक सुगठनतर्फ लाग्ने युवाहरुको संख्या हेर्दा लाग्छ यी सबै जना साँच्चैको हिरो बन्ने नै हो भने त नेपाली फिल्म उद्योग पोखराका युवाहरुले मात्रै हर्लप्पै ढाक्छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-08-17, शुक्रवार

नायिका रञ्जना शर्मासँगको दाम्पत्य जीवनलाई अन्त्य गर्दै निर्देशक श्याम भट्टराईले नयाँ जीवन जिउने शुर कसेका छन् । केहि समय अगाडी अमेरिका हानिएका आफ्नी श्रीमती लामो समय सम्पर्कमा नआएपछि श्यामले जीवनमा नयाँ मोड ल्याउन कम्मर कसेका हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-08-17, शुक्रवार

अनमोलले पिता भुवन केसीको एक फोटो फेसबुकमा पोष्ट गदै उनी सवै भन्दा सेक्सी सो फोटो देखिएको उल्लेख गरेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-08-17, शुक्रवार

आज कुशे औंशी घर घरमा वर्षभरी देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश भित्र्याएर मनाईदै छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-08-17, शुक्रवार

आजदेखि देशब्यापी रिलिज हुने तयारीमा रहेको हेल्लो प्रकृतिको राजधानी रिलिज अचानक रोकिएको छ । आन्तरिक कारण जनाउदै प्रोड्यूसर प्रविण भट्टराईले केही साताका लागि राजधानी रिलिज स्थिगित गरेको जनाएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-08-17, शुक्रवार

आफ्नो निर्देशनमा फिल्म बनाउने तयारीलाई केही पर सारे पनि उनले मामा दीपक रायमाझीको अपुरो प्रजेक्टलाई पुरा गर्ने बचन दिएका थिए तर दिएको बचनमा अष्ट्रेलियन नायिका सराह मावेको हाई डिमान्डले महानायकको त्यो सपनामा पुरा हुनमा रोकावट आएको छ ।
 

Results : 20851 - 20856 of 24001