Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 20845 - 20850 of 24001
फिल्मीखबर, काठमाण्डौ, 2012-08-19, आईतवार

क्याप नयाँ जस्तो देखिन्थ्यो तर उनको गेटअप भने पुरानै हो । धेरै पछि आर्यन सिग्देलले आफूलाई मनपर्ने डिजाईनको लक्की क्याप प्रयोग गरेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-08-19, आईतवार

चलचित्र प्राविधिक संघका लागि सन्तु तामाङको महत्व कति छ त्यो स्वयम सन्तुले बुझेका छैनन् होला तर शनिबार आयोजित एक कार्यक्रममा सन्तु उपस्थित नहुँदाको सन्नाटा भने अर्कै थियो ।

बिरोध पोखरेल/ सुशील कार्की, दमक, 2012-08-18, शनिवार

सपुत फिल्मबाट निर्देशन सुरु गरेका झापली निर्देशक योगेश घिमिरे अहिले 'नोटबुक' मा आएका छन् । नोटबुक लोकेसन हन्टको लागि यति बेला निर्देशक योगेश घिमिरे र छायाँकार संजय लामा पूर्वको सुन्दर स्थान इलामको श्रीअन्तु आइपुगेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-08-18, शनिवार

बेईमानीले परकाष्टा नाघेपछि निर्माता कविता श्रेष्ठले आफ्नो फिल्म बाट   निर्देशक शोभित बस्नतेको नाम हटाएकी छिन् । विभिन्न सामाजिक सेवाका लागि च्यारिटी शो गरिरहेकी श्रेष्ठले पोष्ट-प्रोडक्सनको अन्तिम समय र त्यस पछिका दिनमा निर्देशकबाट नैतिक सहयोग समेत  नपाएछी नाम काट्न बाध्य भएकी हुन् ।

श्यामसुन्दर गिरी, चितवन, 2012-08-18, शनिवार

निर्माता यौवन राजभण्डारीको निर्माण तथा निर्देशक विमल पौडेलको निर्देशनमा सुटिङ सम्पन्न भएको नागरिक फिल्मको आईतबार देखि रेड स्टुडियोमा पोस्ट-प्रोडक्सन कार्य शुरु भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-08-17, शुक्रवार

प्रदर्शनको मिती नजिकिंदै गर्दा फिल्म भिसा गर्ल युनिटले पब्लिसिटीलाई तिब्र पारेको छ । केहि दिन अगाडी सार्वजनिक गरिएको प्रोमोलाई रूचाईएको पाईएको छ भने अहिले एकै छिन बोलको गीत रिलिज गरिएको छ । र, यो गीतलाई पनि दर्शकले मन पराउने युनिटको बिश्वास छ ।

Results : 20845 - 20850 of 24001