
आईटम गर्ल आशा पौडेलले प्रदर्शनको क्रममा रहेको फिल्म 'तडप' मा आफ्नो जवानीमा डढेलो लागेकाले निभाउन आग्रह गरेकी छिन् ।

गडफादरको चित्त साहै दुखे जस्तो छ त्यसैले दीपेन्द्र के. खनालले आफूले डेब्यू गराएको हिरोईनलाई चिन्दिन भनिदिए ।

पछिल्लो समय निकै व्यस्त रहेकी नायिका निशा अधिकारीलाई हिस्टेरिया रोग लागेको छ ।

स्टारको ट्याग भिर्न लागेका नयाँ हिरो सुवास थापा विगत एक दशक देखि विवाहित रहेको रहस्य खुलेको छ ।

बिश्वका केहि मुलुकमा प्रदर्शन भईरहेको फिल्म 'तुलसी' को गीत सार्वजनिक गरिएको छ । रञ्जित गजमेरले संगीत दिएको सो गीतमा ऋचा घिमिरे र बिम्लेश अधिकारीले आफ्नो मायाप्रेमको व्याख्या गरेका छन् ।

भाद्र २२ गते नेपालमा रिलिज हुन लागेको फिल्म 'फेसबुक' लाई आज अष्ट्रेलियामा प्रिमियर गरिंदैछ । अष्ट्रेलियाको शहर ब्रिस्बेनमा स्थानिय समयअनुसार साँझ ४ बजे रेडकार्पेट प्रिमियर गरिन लागिएको हो ।

