Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.33/5.00)
Text size:-
+
-

फष्टलुकमा यस्ती छिन् मञ्जरी

फिल्मीखबर, फिल्मीखबर, 2013/01/05

 

 
 
चैत्र ९ मा रिलिज हुने मञ्जरी फिल्मको अफिशियल फष्टलुक पोष्टर रिलिज गरिएको छ । दुई डेब्यू अनुहार सुजाता कोईराला र गौरव पहारी यो फिल्मका लिड आर्टिष्ट हुन् तर सब्जेक्ट अनुसार फष्टलुकमा हिरोलाई भने देख्न सकिन्न । नेपाली फिल्ममेकरले सब्जेक्टलाई ध्यान नदिदै पोष्टरमा बैज्ञानिकता नअपनाईरहेका धेरै उदाहरणहरु छन् जुन उदाहरणबाट पर रहदै निर्देशक गणेश देव पाण्डेले सब्जेक्ट केन्द्रित गरेर फष्टलुक रिलिज गरेको प्रष्टिन्छ ।
 
टुका ईन्टरटेन्मेन्टको ब्यानरमा निर्मित यो फिल्म हाल प्रोष्टप्रोडक्सनको अन्तिम चरणमा छ । प्रोड्यूसर नरेश देव पाण्डेका अनुसार फष्टलुक रिलिज संगै फिल्मको तीन महिने रिलिज काउन्टडाउन पनि सुरु गरिएको छ । पोस्टरको डिजाईन आनन्द महर्जनले तयार पारेका हुन् ।
 
 
 For facebook fan page click here  :  Manjari