Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 18841 - 18846 of 24010
फिल्मीखबर, काठमाण्डौ, 2013-11-03, आईतवार

देश तथा विदेशमा रहनु हुने सम्पूर्ण हिन्दु धर्मालम्वीलाई फिल्मीखबर डट कम परिवार तिहारको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ ।

फिल्मीखबर, काठमाण्डौ, 2013-11-03, आईतवार

अभिनेत्री सुमिना घिमिरेलाई तिहारसँगै जन्मदिनको शुभकामना । लक्ष्मीपूजाको दिन सुमिनाले आफ्नौं २४ औं जन्मदिन मनाउँदैछिन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-11-02, शनिवार

चैत्र ७ गते रिलिज हुन लागेको फिल्म 'फिटकिरी'को देउसी भैलो गीत रिलिज गरिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2013-11-01, शुक्रवार

प्रतिक्षित फिल्मको रूपमा हेरिएको 'वितेका पल'को गीत सार्वजनिक गरिएको छ ।
 

फिल्मीखबर, काठमाण्डौ, 2013-11-01, शुक्रवार

अभिनेता जीवन लुइटेललाई फिल्म सिसामा फोटोग्राफरको भूमिकामा देख्न सकिनेछ । यसअघि ब्ल्याकमेलमा जीवनले फोटोग्राफरको भुमिका निभाएका थिए ।

फिल्मीखबर, काठमाण्डौ, 2013-11-01, शुक्रवार

रंगमञ्चबाट फिल्म निर्देशनमा जम्प गरेका अनुप बरालको पहिलो निर्देशकीय फिल्म 'फिटकिरी' चैत ७ गते प्रदर्शन हुने भएको छ । यसअघि सेक्सी फिल्म चपली हाइट निर्माण गरेका अर्जुन कुमारले उक्त मितिमा 'फिटकिरी' देशका मल्टिप्लेक्स सहित सिङ्गल पर्दामा प्रदर्शन हुने जानकारी गराए ।

Results : 18841 - 18846 of 24010