Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 17971 - 17976 of 24016
फिल्मीखबर, काठमाण्डौ, 2014-04-10, बिहिवार

बर्ष २०७० को अन्तिम समयमा आएर फिल्म 'आधी बाटो'ले निर्मातालाई मात्र हैन फिल्म क्षेत्रलाई पनि केहि राहतको महशुस गरायो । ओपनिङ कलेक्सन राम्रो गरेको यो फिल्मको अन्य दिनको विजनेश पनि राम्रो रहेको बताईएको छ । जसले गर्दा यो फिल्मले हलमा दोस्रो साताको यात्रा तय गरेको छ ।
 

फिल्मीखबर, काठमाण्डौ, 2014-04-09, बुधवार

फिल्मी जमघटमा दुर्लभ देखिने अभिनेत्री रेखा थापा प्रदर्शनरत फिल्म ‘आधी बाटो’को प्रेस शोमा भने सहभागी भइन् । निर्देशक सविर श्रेष्ठको निमन्त्रणमा रेखा कमलादीस्थित कुमारी हलमा पुगेकी थिइन् ।

 

फिल्मीखबर, काठमाण्डौ, 2014-04-09, बुधवार

नेपाली फिल्म बजारमा फिल्म हिट गराउन हिरो नै चाहिन्छ भन्ने मान्यताले वर्ष सत्तरी सालमा फेल खाएको छ । भुवन केसी, राजेश हमाल, निखिल उप्रेती र विराज भट्टले अभिनय गरेका अधिकांश फिल्मको प्रोमो तथा पोस्टर्समा यी हिरोलाई ‘हाइलाइट’ गरिन्थ्यो । हिरोइनहरुलाई प्रोमो तथा पोस्टर्समा खासै स्थान दिइदैनथ्यो । हिरोको छायाँमा हिरोइन पर्दथे । वर्ष ०७० सालमा भने नेपाली फिल्मी बजारमा हिरोइनको दब्दबा देखिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2014-04-09, बुधवार

केहि नयाँ र फरक सोच राखेर काम गर्न रूचाउने निर्देशक आलोक नेम्वाङले आफ्नो पछिल्लो निर्देशकिय फिल्म 'अझै पनि'का कलाकारको फरक रूपले परिचय दिन खोजेका छन् । उनले सुटिङ पूर्व फिल्मको कथा अनुसार पात्रहरूको फोटो सुट गरेर 'इन्ट्रोड्यूस' गराएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-04-09, बुधवार

केहि महिना अगाडी मात्र मलेसियामा सम्पन्न ६ औं नेफ्टा अवार्ड यसपटक हङकङमा गर्ने तयारी गरेको आयोजक संस्था नेपाल चलचित्र प्राबिधिक संघले जनाएको छ । मंगलबार राजधानीमा प्रेसभेटघाटको कार्यक्रमका विच संघले हङकङका लागि तयारी गरिरहेको जानकारी गरायो ।

फिल्मीखबर, काठमाण्डौ, 2014-04-08, मंगलवार

गोरो छाला र शारीरिक वनावट मात्रै हेर्नेलाई फ्यान नभन्ने अभिनेता आर्यन सिग्देलले बताएका छन् । वैशाख १२ गते प्रदर्शन हुने ‘नोभेम्वर रेन’को प्रेसमिटमा अभिनेता सिग्देलले भने, ‘मेरो काम र फिल्मप्रतिको लगावले गर्दा म आर्यन सिग्देल भएको हुँ । गोरो छाला मात्रै हेर्नेलाई म प्रशंसक भन्न रुचाउँदिन ।’

Results : 17971 - 17976 of 24016