Most Recent News Headlines
Results : 15151 - 15156 of 24290

फिल्मीखबर, काठमाडौं, 2016-05-22, आईतवार
अनमोल केसी, नेपाली फिल्मलाई नजिकबाट चिन्नेहरुको लागी नामै काफी छ । कम फिल्म गर्दैगर्दा पनि नामलाई ब्राण्ड बनाईसकेका यी युवा स्टार पछिल्लो समय नेपाली फिल्म उद्योगमा स्टारडम बिक्ने अभिनेतामा पहिलो नम्बरमा पर्छन् ।

फिल्मीखबर, काठमाडौं, 2016-05-21, शनिवार
हरेक बर्ष जेठ ७ गते मनाइँदै आईएको स्थापना दिवसमा सम्मान र पुरस्कारको परम्परालाई यो पटक पनि निरन्तरता दिईएको हो ।

फिल्मीखबर, काठमाडौं, 2016-05-20, शुक्रवार
सुन्तलीलाई चेक हस्तान्तरण गर्दै रेखाले भनिन्, ‘म कलाकार भन्दा पनि एउटा नेपालकी छोरी भएर उनीहरुलाई सानो सहयोग गर्न आएकी हुँ । धुर्मुस सुन्तलीले गरेको यो कामको जति सरहाना गरेपनि कम हुन्छ ।’

फिल्मीखबर, काठमाडौं, 2016-05-20, शुक्रवार
हाकुकाले उर्फ सौगात मल्लको फरक अभिनय समावेश फिल्म 'लुकामारी'को ट्रेलर सार्वजनिक भएको छ । यसअघि दुई गीत सार्वजनिक गरिसकेको निर्माण युनिटले प्रचारलाई नयाँ गति दिन ट्रेलर सार्वजनिक गरेको हो ।

फिल्मीखबर, काठमाडौं, 2016-05-20, शुक्रवार
२५६० औं वुद्ध जयन्तीको अबसर पारेर आयोजित वुद्ध जयन्ति सम्मेलनमा उपस्थित नेपालसहित विभिन्न देशका वुद्ध धर्मालम्वीहरुको माझ यो फिल्म देखाईएको हो ।

फिल्मीखबर, काठमाडौं, 2016-05-20, शुक्रवार
फ्राईडे रिलिज अन्तर्गत यो हप्ताको लागी दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन । निरक पौडेल निर्देशित 'होमवर्क' र ज्ञानेन्द्र देउजा निर्देशित 'वुद्ध वर्न इन नेपाल' ।

