मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

सौगातको फरक अबतार, बाहिरियो लुकामारी ट्रेलर (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/05/20
हाकुकाले उर्फ सौगात मल्लको फरक अभिनय समावेश  फिल्म 'लुकामारी'को ट्रेलर सार्वजनिक भएको छ । यसअघि दुई गीत सार्वजनिक गरिसकेको निर्माण युनिटले प्रचारलाई नयाँ गति दिन ट्रेलर सार्वजनिक गरेको हो । 
 
 
फिल्मको सार्वजनिक ट्रेलरले कमेडी फ्लेभरको संकेत गर्छ । जहाँ सौगातलाई मधेसी युवकको अबतारमा देख्न सकिन्छ भने अर्का अभिनेता कर्मा पुरापुर नेवारी फ्लेभरमा छन् ।
 
फिल्ममा सौगात र कर्मासँगै सुरविना कार्की, रिस्ता बस्नेत लगायत लिड रोलमा छन् ।  श्रीराम दाहालले निर्देशन गरेको यो फिल्मलाई सुरजमान सिंहले निर्माण गरेका हुन् ।