Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

पाँच तश्चिरमा फिल्म उद्योगकी उदाउँदो तारा साम्राज्ञी (फोटोफिचर)

फिल्मीखबर, काठमाडौं, 2016/07/07
पहिलो फिल्मबाट नै निकै लोकप्रिय बनेकी अनि अभिनयले दर्शकको मन जितेकी 'ड्रिम्स' हिरोईन साम्राज्ञलक्ष्मी शाह पछिल्लो पुस्ताकी आशाकी धरोहर हुन् ।
 
 
 उत्कृष्ट डायलग डेलिभरी क्षमता सहितको अभिनय अनि आकर्षक लुक्सका कारण उनको फिल्म हेरिसकेपछि फ्यान नबन्ने सायदै होलान् । स्टार कलाकार अनमोल केसीसँग जोडी बाँधेर पनि छायाँमा नपरेकी साम्राज्ञी 'ड्रिम्स'को सफलतापछि निकै डिमाण्डेवल पनि बनिन् । 
 
 
पछिल्लो पटक उनले दोश्रो प्रोजेक्टका रुपमा अभिनेत्री झरना थापाको डेब्यू निर्देशनमा बन्ने फिल्म 'ए मेरो हजुर २' को लागी अनुबन्ध भएकी छिन् ।
 
 
हेर्नुहोस फिल्मीखबरका दृश्य छायाँकार महेश्वरमान सिंहको क्यामेरामा कैद भएकी उनै साम्राज्ञीका आकर्षक तश्चिरः
 
 
 
Most Visited News (monthly)