Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 14881 - 14886 of 23747
फिल्मीखबर, काठमाडौं, 2016-02-22, सोमवार

फिल्म 'भाग् सानी भाग्'को शिर्ष गीत रिलिज भएको छ । युट्युवमा सार्वजनिक गीतमा अभिनेता सविन श्रेष्ठ र अभिनेत्री केकी अधिकारी फिचरिङमा छन् । हाईवे मा खिचिएको गीतमा स्वर दिपक लिम्बु र स्मिता दाहालको छ ।

फिल्मीखबर, काठमाडौं, 2016-02-22, सोमवार

 फिल्म निर्माणको ईजाजत लिँदा उद्धव नेपाल नामका कलाकारलाई लिड अभिनयमा लिने भनिएपनि पछि उनलाई नलिईएपछि उनले नै वोर्डमा उजुरी दर्ता गर्दा 'च्याम्पियन' टिम लफडामा परेको हो ।

फिल्मीखबर, काठमाडौं, 2016-02-22, सोमवार

अभिनेत्री दीपा श्री निरौलाले निर्देशन गर्ने भनेर घोषणा गरिएको फिल्म 'लप्पन छप्पन' अर्कैको ब्यानरमा दर्ता भएपछि नयाँ नाम लिईएको छ । अब दिपाले '६क्का पञ्जा' नामको फिल्म निर्देशन गर्नेछिन् ।

फिल्मीखबर, काठमाडौं, 2016-02-22, सोमवार

दोश्रो हप्तामा प्रदर्शनतर फिल्मको शिर्ष गीत 'म यस्तो गीत गाउँछु'को युट्युव दर्शकको आधारमा उत्कृष्ट १० जना र गायन प्रतिभाको आधारमा पाँच जनाको अन्तिम नामावली फिल्मीखबर डटकम मार्फत पहिलो पटक सार्वजनिक गरिएक हो ।

फिल्मीखबर, काठमाडौं, 2016-02-21, आईतवार

पछिल्ला दुई टुर्नामेण्टमा नेपाली फुटबल टिमको तर्फबाट लगातार ह्याट्रिक गोल गरेर चर्चामा रहेका खेलाडी नवयुग श्रेष्ठबाट समेत उनले सहयोग भेटेका छन् । आफुसँगको भेटमा नवयुगले तुईनमा झुण्डिएर स्कुलका लागी यात्रा गर्ने बालबालीकाको बारेमा फिल्मको तर्फबाट बनाएको डकुमेन्ट्री मर्मस्पर्शी भन्दै तुईन विस्थापित गरेर झोलुङ्गे पुल निर्माण गर्ने अभियानमा सर्मथन जनाएको डिसीले बताए ।

फिल्मीखबर, काठमाडौं, 2016-02-21, आईतवार
फिल्म राहदानीको यो आईटम गीत  सार्वजनिक भएको छ ।  युट्युव सार्वजनिक गीतमा अभिनेत्री रिमा विश्वकर्माको मादकता छल्केको छ । फिल्म चैत्र १२ मा रिलिज हुँदैछ । 
Results : 14881 - 14886 of 23747
Most Visited News (monthly)