Most Recent News Headlines
Results : 14737 - 14742 of 24018

फिल्मीखबर, काठमाडौं, 2016-06-30, बिहिवार
बर्ष २०७३ को प्रतिच्छित मध्येको एक फिल्म 'चपलि हाईट २' को अफिसियल ट्रेलर रिलिज गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच निर्माण टिमले मिडियाकर्मी तथा फिल्मकर्मीमाझ ट्रेलर रिलिज गर्यो ।

बैकुण्ठराज पराजुली, काठमाडौं, 2016-06-30, बिहिवार
चलचित्र विकास वोर्डले स्थापना दिवको अबसरमा राष्ट्रपति भवनमा कार्यक्रम गरि वितरण गर्दै आएको राष्ट्रिय चलचित्र पुरस्कार २०७२ मा पुरस्कृत हुने फिल्म तथा फिल्मकर्मीहरुको नाम सार्वजनिक गरिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2016-06-29, बुधवार
हास्यव्यङ्ग्य कलाकार किरण केसीले आज आफ्नो जन्मदिन मनाए । जन्मदिनको दिनमा किरण केसीले "सुनसानका लागी हास्यव्यङ्ग" नामक एक कार्यक्रमको आयोजना समेत गरेका छन्।

फिल्मीखबर, काठमाडौं, 2016-06-29, बुधवार
जापानकी चर्चित गायिका सुजुकी नाओमीले बिहिबार काठमाण्डौ गुञ्जाउने भएकी छिन् । बुधबार राजधानीका पत्रकार भेटघाट गर्दै कार्यक्रमको तयारी सम्पन्न भएको जानकारी गराईयो ।

फिल्मीखबर, काठमाण्डौ, 2016-06-28, मंगलवार
पूर्व पोर्न स्टार तथा वलिउड अभिनेत्री सन्नि लिअोनी सोमवार नेपाल आएकी छिन्। नेपाली उत्पादक कम्पनी जिङ्क भोड्काकी ब्राण्ड एम्वेस्डर समेत रहेकी सुन्नी लिअोनी तेस्रो पटक नेपाल आएकी हुन्।

फिल्मीखबर, काठमाडौं, 2016-06-28, मंगलवार
औपचारिक रुपमा निर्माण टिमले कुनै कुरा बाहिर नल्याएपनि निर्देशक रोज राणा हतारमा काम सकाउन भन्दा ढिला गर्ने तर राम्रो गर्ने मनस्थितीमा पुगेको श्रोत बताउँछ ।
Most Visited News (monthly)

