Most Recent News Headlines
Results : 14743 - 14748 of 23747

फिल्मीखबर, काठमाडौं, 2016-04-05, मंगलवार
लगातार दुई फिल्म हिट दिएका निर्देशक रामबाबु गुरुङको पछिल्लो प्रोजेक्ट 'पुरानो डुङ्गा'को रिलिज मिति तय भएको छ । निर्देशक गुरुङले मंसिर १० लाई फिल्म रिलिज मिति तय भएको पुष्टि गरेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2016-04-05, मंगलवार
हरर फिल्म 'ट्वान्टी सेभेन आवर्स' ले आफ्नो प्रदर्शन मिती तय गरेको छ । भारतिय निर्देशकको यो फिल्म आगामी मे २७ अर्थात जेठ १४ गतेबाट प्रदर्शनमा आउने निर्माण टिमले जानकारी गराएको छ ।

फिल्मीखबर, काठमाडौं, 2016-04-05, मंगलवार
जासुसको कथा बोलेको भनिएको फिल्म 'हाउ फन्नी' अहिले चर्चामा छ । बैशाख १० रिलिज हुने हो फिल्मको कथा, पात्र र निर्देशक सबै कोणले चर्चामा छ ।

एजेन्सी, मुम्बई, 2016-04-05, मंगलवार
बलिउडकी चर्चित अभिनेत्री अनुष्का शर्माले स्टार अभिनेता शाहरुख खानसँग काम गर्दै फिल्मी करियरको सुरुवात गरेकी थिईन् । त्यसपश्चात दोश्रो पटकपनि शाहरुखसँग काम गरिसकेकी अनुष्काले पुनः सँगै काम गर्ने पक्का भएको छ ।

फिल्मीखबर, काठमाडौं, 2016-04-04, सोमवार
'ट्रायल शो मा फिल्म हेरियो, एकदमै राम्रो बनेको पाएँ, फिल्मीखबरसँगको भिडियो कुराकानीमा पलले भने, ' सय मा १ सय दश प्रतिशतबढि राम्रो काम फिल्ममा गरेको छु, त्यसको नतिजा पनि राम्रो बन्ने आशा छ, ट्रायल शोले झनै आत्मविश्वास बढाएको छ ।'

एजेन्सी, मुम्बई, 2016-04-04, सोमवार
केहि दृश्य नेपाल छायाँकन गरिएको अक्षयकुमार स्टारर बलिउड फिल्म 'बेबी' अर्का स्टार शाहरुख खानको 'दिलवाले'लाई उछिन्दै २०१५ को उत्कृष्ट एक्शन फिल्म कहलिएको छ ।
Most Visited News (monthly)

