मिति : २०८१ वैशाख ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ह्विस्कीको तालमा को सँग मातिन चाहन्छिन् प्रियंका ? (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2017/01/11
चैत १८ गते रिलिज हुने फिल्म 'लालटिन'को विह्स्की गीतको लिरिकल भिडियो आउट गरेको छ ।  विनोद ढकाल, सोमिया बराइली र किरण माइकलद्धारा स्वरबद्ध पार्टी गीतमा हिपहप र पप शैली फ्युजन गरिएको छ । गीतसँगै फिल्मभित्रका केहि स्थिर तस्विरहरु पनि प्रस्तुत गरिएको छ । 
 
 
दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारी, अर्जुनजंग शाही, ए गुरुङ, नीर्जन थापा, राज कट्वाल अभिनित फिल्मलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् । विह्स्की गीतलाई दर्शक एवं श्रोताले रुचाउने विश्वास लिइएको छ ।
 
भानुप्रतापको प्रस्तुति, अनिम श्रेष्ठ र राज केसीको निर्माण एवं मनोज राजभण्डारी र दीपक श्रेष्ठको सह निर्माण रहेको फिल्मलाई एमसन पिक्चर्सको ब्यानरमा निर्माण गरिएको हो ।