Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

रेखालाई कसले पुर्यायो कोठीमा ?

फिल्मीखबर, काठमाडौं, 2017/03/05

चैत १८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘पलाँस’ को ट्रेलर रिलिज भएको छ । ट्रेलरमा नायिका रेखा थापा कोठीकी युवतीको भूमिकमा प्रस्तुत भएकी छिन् । नायक आयुव केसी रेखाका प्रेमीको भूमिकामा छन् भने कलाकार आयुव केसी भिलेनको रुपमा प्रस्तुत छन् ।

 

कृषा चौंलागाईंको निर्माण र सुवास कोइरालको निर्देशन रहेको फिल्म ‘पलाँस’ वोर्डरमा हुने चेलिबेटी ओसार पसारको कथामा आधारित छ । फिल्ममा रेखा, आयुव र कामेश्वरको मुख्य भूमिका छ । सुशन प्रजापतीको छायाँकन रहेको फिल्ममा अर्जुन पोखरेलेको संगीत छ

 

ट्रेलर हेर्नुस् ः

 

Most Visited News (monthly)