Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यस्तो बनेर आयो निखिल स्टारर 'राधे' ट्रेलर (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2017/03/10
एक्सन किङ निखिल उप्रेती स्टारर फिल्म 'राधे'को ट्रेलर रिलिज भएको छ ।  शुक्रबार ईन्टरनेटमा रिलिज ट्रेलरमा एक्सनपुर्ण दृश्य हाबी छन् ।
 
 
 
कृष्ण श्रेष्ठले खिचेको फिल्ममा प्रायः पश्चिम नेपालको पाल्पाका दृश्य समावेश छन् । जगदिश्वर थापाले आफ्नै कथामा फिल्म निर्देशन गरेका हुन् । सुशिल पोखरेल निर्माता छन् । कोरियोग्राफी भने रामजी लामिछानेले गरेका छन् ।
 
निखिलसँगै प्रियंका कार्की, अशिष्मा नकर्मी, प्रमोद अग्रहरी, शिशिर भण्डारी लगायत लिड अभिनयमा रहेको फिल्मको ट्रेलरमा यसअघि नाम नखुलाईएका अभिनेता सलोन बस्नेतलाई समेत देखाईएको छ । बैशाख १ मा फिल्म रिलिज हुनेछ । 
Most Visited News (monthly)