Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 14215 - 14220 of 23748
फिल्मीखबर, काठमाडौं, 2016-09-06, मंगलवार
वलिउड स्टार अभिनेता तथा पार्लिमेन्न्ट संसद सत्रुघन सिन्हा काठमाडौं आईपुगेका छन् । बुधबार हुन लागेको एलजी फिल्म अवार्डमा सहभागी हुन सिन्हा काठमाडौं आएका हुन् ।
फिल्मीखबर, काठमाण्डौ, 2016-09-05, सोमवार

अभिनेत्री पूजा शर्मा कन्ट्रोभर्सीमा समेत परिरहन्छिन् । कहिले निर्देशक सुदर्शन थापासँगको प्रेम सम्वन्धको चर्चामा त कहिले 'प्रेमगीत' अभिनेता र निर्मातासँग बिग्रिएको सम्वन्धले विवादमा आईन् । 

फिल्मीखबर, काठमाडौं, 2016-09-05, सोमवार
यो हप्ता प्रतिच्छित फिल्म 'छक्का पञ्जा' रिलिज हुँदैछ । यसअघि 'छ एकान छ र वडा नम्बर छ' जस्ता हिट फिल्म दिएको निर्माण टिमको यो फिल्मलाई लिएर दर्शकमा कौतुहलता बढ्दै जाँदा प्रचार पनि व्यापक बन्दै गएको छ । 
बैकुण्ठराज पराजुली, काठमाडौं, 2016-09-05, सोमवार
नेपालको पहिलो महिला निर्देशक तथा चलचित्र निर्देशक समाजकी वर्तमान अध्यक्ष सुचित्रा श्रेष्ठले हिन्दी फिल्म निर्देशन गर्ने भएकी छिन् । राजधानीमा सोमबार एक कार्यक्रम आयोजना गरी उनको निर्देशनमा बन्ने गरी फिल्म 'चक्र'को घोषणा गरियो ।
फिल्मीखबर, काठमाडौं, 2016-09-05, सोमवार
फिल्म 'कुम्भकरण' फ्लोरमा गएको छ । प्युठानको प्रसिद्ध मन्दिर स्वर्गद्वारीमा फिल्मको सोमबार सुभसाईत गरियो । कार्यक्रममा लिड अभिनेत्री निशा अधिकारी भने उपस्थित भईनन् । 
फिल्मीखबर, काठमाण्डौ, 2016-09-04, आईतवार

छिल्लो समय अवार्ड कार्यक्रममा बिकृती बढ्दै गएकोमा उनले चिन्ता ब्यक्त गरिन् । उनले भनिन्', 'अवार्ड कुनै बजारमा बेच्न राखिएको समान हैन जस्लाई किनबेच गर्न गरियोस् । यो त कलाकारलाई सम्मान हो जस्ले हरेकलाई केहि गर्ने हौसला, प्रेरणा दिन्छ ।' 

Results : 14215 - 14220 of 23748
Most Visited News (monthly)