Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

'बटरफ्लाई'को होली गीतमा आर्यनसँग प्रियंकाको मस्ती !

फिल्मीखबर, काठमाडौं, 2017/03/10
फिल्म 'बटरफ्लाई'को होली गीत रिलिज भएको छ । प्रियंका कार्की र आर्यन अधिकारी फिचरिङमा रहेको फिल्मममा समावेश होली गीत रंगहरुको पर्व होली कै छेकोमा रिलिज गरिएको हो । 
 
 
 
अर्पण थापा समेत लिड अभिनयमा रहेको फिल्मको सार्वजनिक 'होली रे' बोलको गीतमा राजेश पायल राईको स्वर छ भने उनलाई फिमेल भर्सनमा माण्डवी त्रिपाठीले साथ दिएकी छिन् । विकास चौधरीको संगीतमा प्रमोद ढुङ्गानाको शब्द छ । 
 
सुरेश बज्राचार्यले खिचेको फिल्मलाई ओमप्रतिकले निर्देशन गरेका हुन् । फिल्ममा लगानी पुष्पाञ्जली अधिकारीको छ । 
Most Visited News (monthly)