Most Recent News Headlines
Results : 14203 - 14208 of 23748

फिल्मीखबर, काठमाडौं, 2016-09-08, बिहिवार
अभिनेता किशोर खतिवडाका भदौ महिनामा मात्रै दुई फिल्म रिलिज भईसके । 'शकुन्तला' र 'वृन्दावन' । दुबै फिल्मको विजनेसले उनलाई न्याय गरेन् । दर्शकको फ्लो हलमा खासै देखिएन् । यो बीचमा अर्को हप्ता पुनः उनको फिल्म रिलिज हुँदैछ 'ड्राईभर दाई' ।

फिल्मीखबर, काठमाडौं, 2016-09-08, बिहिवार
अवार्ड लिड करिश्मा स्टेज चढ्दा सम्माननिय उपराष्ट्रपति नन्दकिशोर पुनः करिश्मालाई अवार्ड प्रदान गर्न पर्खेर बसेका थिए । उपराष्ट्रपतिसँगै वलिउड स्टार अभिनेता सत्रुघन सिन्हा करिश्मालाई खादा लगाउन तयार थिए ।

फिल्मीखबर, काठमाडौं, 2016-09-07, बुधवार
प्रेमगीत अभिनेता प्रदिप खड्का र अभिनेत्री पूजा शर्माले यो बर्ष पहिलो पटक फिल्म अवार्ड हात पारेका छन् । बुधबार सम्पन्न एलजी फिल्म अवार्ड समारोहमा यो जोडीले बर्षकै उत्कृष्ट अन स्कृन कपलको अवार्ड जित्यो ।

फिल्मीखबर, काठमाडौं, 2016-09-07, बुधवार
मंगलबार सम्पन्न एलजी फिल्म अवार्डमा बर्षको उत्कृष्ट अभिनेता तर्फ दयाहाङ राई र अभिनेत्री तर्फ नम्रता श्रेष्ठ उत्कृष्ट बनेका छन् । दयाहाङले फिल्म कबड्डी कबड्डी र नम्रताले क्लासिकबाट अवार्ड जिते ।

फिल्मीखबर, काठमाडौं, 2016-09-07, बुधवार
गत बर्ष अमेरिकामा सम्पन्न लय एञ्जल्स फिल्म फेस्टिभलमा एसियाकै प्रतिनिधित्व गर्दै स्कृनिङको अबसर पाएको नेपाली सर्ट फिल्म 'होक्से' युट्युवमा आएको छ । फिल्मले एक युवतीको पढाई पुरा गर्न एक युवकले किड्नी बेच्नुपर्दाको कथा बोल्छ ।

एजेन्सी, मुम्बई, 2016-09-07, बुधवार
अभिनेत्री प्रियंका चोपडा पछिल्लो केहि बर्षयता वलिउडमा हटकेक बनिरहेकी छिन् । जहाँ जान्छिन् के गर्छिन् उनको चौतर्फी चर्चा भईरहन्छ । यो बीचमा प्रियंकाको केहि ग्ल्यामरस तश्चिरहरु बाहिरिएका छन् । जुन तश्विरमा प्रियंकालाई केहि बोल्ड अबतारमा देख्न सकिन्छ ।
Most Visited News (monthly)

