Most Recent News Headlines
Results : 13855 - 13860 of 24019

फिल्मीखबर, काठमाडौं, 2017-04-14, शुक्रवार
नयाँ बर्ष २०७४ को छेकोमा प्रदर्शनमा आएका तीन नेपाली फिल्मको ओपनिङ अकुपेन्सी कस्तो रह्यो धेरैको कौतुहलताको विषय हुनसक्छ । नयाँ बर्ष रिलिजको फाईदा कुन कुन फिल्मले उठाए त ?

फिल्मीखबर, काठमाडौं, 2017-04-14, शुक्रवार
फ्राईडे रिलिज अन्तर्गत नयाँ बर्ष २०७४ को पहिलो दिन तीन नेपाली फिल्म एकसाथ प्रदर्शनमा आएका छन् । 'राधे', 'लभ लभ लभ' र 'घामपानी' एकसाथ प्रतिस्पर्धामा उत्रिँदा पर्दामा हिरो भर्सेज कन्टेन्टको भिडन्त पक्का छ ।


फिल्मीखबर, काठमाण्डौ, 2017-04-12, बुधवार

फिल्मीखबर, क्यालिफोर्निया, 2017-04-12, बुधवार
स्वरनलीमा मासु पलाएका कारण चिकित्सकले सक्दो चाँडो शल्यकृया गर्नु पर्ने बताएका छन् । आर्थिक अवस्था कमजोर भएका कारण शल्यकृया गर्न नसकेका क्षेत्रीको उपचारमा सहयोग पुर्याउन देशबिदेशमा आर्थिक सहयोग संकलन अभियान चलाएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2017-04-12, बुधवार
'बोबी' नर्वेमा बस्दै आएको जोडीको वास्तविक कथामा बन्न लागेको हो । उमेश थापा र कविता गुरुङलाई निर्देशक चाम्सले भेटेर उनिहरुको वास्तविक कथा सुने पछी आफुले फिल्म बनाउन उत्साहित भएको बताएका छन् ।
Most Visited News (monthly)

