Most Recent News Headlines
Results : 13837 - 13842 of 23748

फिल्मीखबर, काठमाडौं, 2017-01-13, शुक्रवार
बर्ष २०७३ को सर्वाधिक सफल फिल्म 'छक्का पञ्जा' आधिकारिक रुपमै युट्युवमा आएको छ । डिजिटल अधिकार प्राप्त कम्पनि 'हाईलाईट्स नेपाल'ले फिल्मको ओपचारिक ईन्टरनेट रिलिज गरेको हो ।

फिल्मीखबर, काठमाडौं, 2017-01-12, बिहिवार
बर्ष २०७३ को ब्लकवस्टर फिल्म 'छक्का पञ्जा' पाईरेसीको मारमा परेको छ । प्रदर्शनको डेढ सय दिन पार गर्न तयार रहेको फिल्म फेसबुकबाट बाहिरिएको हो । फेसबुकमा फिल्म भाईरल बनेको छ ।

फिल्मीखबर, काठमाडौं, 2017-01-12, बिहिवार
यो हप्ताको लागी बिहिबारबाटै तीन फिल्म एकसाथ प्रदर्शनमा आएका छन् । शुक्रबार रिलिजको लागी चलचित्र निर्माता संघको प्रावधान विपरित प्रदर्शनको होडबाजी सहित तीन फिल्म बिहिबार नै पर्दामा आए ।

एजेन्सी, मुम्बई, 2017-01-11, बुधवार
तेलगु सुपरस्टार चिरञ्जिवीको फिल्म रिलिजको दिन तेश्रो मुलुक मानिने (खाडी) ओमान, बहराइन, दुबई, कुवेत लगायतका देशहरुमा कम्पनिहरुले कर्मचारीलाई छुट्टी दिएका छन् । यसअघि भारतमा साउथ सुपरस्टार रजनीकान्तको फिल्म 'काबली'रिलिजमा केहि प्रान्तका कम्पनिहरुले छुट्टि दिएको समाचारले ठुलो चर्चा पाएको थियो ।

फिल्मीखबर, काठमाडौं, 2017-01-11, बुधवार
चैत १८ गते रिलिज हुने फिल्म 'लालटिन'को विह्स्की गीतको लिरिकल भिडियो आउट गरेको छ । विनोद ढकाल, सोमिया बराइली र किरण माइकलद्धारा स्वरबद्ध पार्टी गीतमा हिपहप र पप शैली फ्युजन गरिएको छ । गीतसँगै फिल्मभित्रका केहि स्थिर तस्विरहरु पनि प्रस्तुत गरिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2017-01-11, बुधवार
पछिल्लो पुस्ताका नेपालीमा फिल्मप्रतिको क्रेज बढ्दो छ । हलमा फिल्म चल्दा वक्सअफिमा हिट दिन यहि पुस्ताको हात छ । कलाकारको अभिनयको राम्रो नराम्रो पक्ष केलाउन पत्रकार र समिक्षक मात्र होइन सामाजिक सञ्जालमा समेत उत्तिकै सकृय युवा पुस्ता अघि छ ।
Most Visited News (monthly)

