Most Recent News Headlines
Results : 13699 - 13704 of 24019



फिल्मीखबर, काठमाण्डौ, 2017-05-08, सोमवार

फिल्मीखबर, काठमाण्डौ, 2017-05-08, सोमवार

मनिष अन्जान, काठमाण्डौ, 2017-05-08, सोमवार
गएको बर्ष रिलिज भएको बल्कबस्टर फिल्म 'छक्का पन्जा' ले सय दिन मनाउँदै गर्दा लगभग १७ करोड खल्तीमा हाल्यो । नेपाली फिल्म इतिहासमा नै सर्वाधिक व्यापार गर्ने फिल्मको सूचीमा उभिएको 'छक्का पन्जा' ले निर्देशकदेखी कलाकारहरुलाई पनि राम्रैसँग चम्कायो । हुनत, 'छक्का पन्जा' मा नाम चलेकै कलाकारहरु लिड रोलमा थिए तर एक अनुहार भने नेपाली दर्शकहरुका लागि लगभग नौलो नै थियो । ति अरु कोहिँ होइनन्, 'छक्का पन्जा' मा जितु नेपालकी प्रेमिका बनेकी नम्रता सापकोटा हुन् ।

Most Visited News (monthly)

