Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 13687 - 13692 of 23748
फिल्मीखबर, काठमाडौं, 2017-03-10, शुक्रवार
फ्राईडे रिलिज अन्तर्गत यो हप्ताको लागी 'दर्पण छायाँ २' रिलिज भएको छ । तुलसी घिमिरे निर्देशित फिल्म देशभर एकसाथ प्रदर्शनमा आएको हो । ७० बढि हलमा फिल्म प्रदर्शन भएको छ । 
 
फिल्मीखबर, काठमाडौं, 2017-03-09, बिहिवार
चलचित्र पत्रकार संघको सातौं महाधिवेशनले सन्दिप सापकोटाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । बुधबार राजधानीमा सम्पन्न साधारणसभाबाट अध्यक्षका अर्का प्रत्यासी लक्ष्मण सुवेदीलाई २१ मतले पराजित गर्दै सापकोटा नेतृत्वमा आएका हुन् । 
 
फिल्मीखबर, काठमाडौं, 2017-03-07, मंगलवार
चैत १८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘पलाँस’ को नयाँ गीति भिडियो रिलिज भएको छ । ‘तिमी साथ हुँदा’ बोलको भिडियोमा नायिका रेखा थापा र नायक आयुव केसी फिचरिङ छन् ।
 
फिल्मीखबर, काठमाडौं, 2017-03-07, मंगलवार
क्याट भिजन प्रोडक्सन प्रा.लि.को व्यानरमा निर्माण गरीएको चलचित्र 'ब्ल्याक डायरी' यहि बैशाख २२ बाट प्रदर्शनमा आउने भएको छ । चलचित्रलाई निर्देशन सुजन घिमिरेले गरेका छन् । चलचित्रको आलेख पत्रकार सविन शाक्यले लेखेका हुन् ।
फिल्मीखबर, काठमाडौं, 2017-03-07, मंगलवार
लामो समय टेलिभिजन कार्यक्रम मार्फत आफ्नो अनुभव बटुलेकी भीजे संगीता श्रेष्ठ अब फिचर फिल्म निर्देशनमा लागेकी छिन् । म्यूजिक भिडियो, छोटा चलचित्रको निर्देशन गरिसकेपछि संगीताले ठूलो चलचित्र नै निर्माणमा हात हालेकी हुन् ।
 
फिल्मीखबर, काठमाण्डौ, 2017-03-06, सोमवार

दशक पहिले बनेको फिल्म 'दर्पण छायाँ २' को नाम सापटी लिँदै अनि सिक्वेलको रुपमा नबुझ्न आग्रह गर्दै भेट्रान निर्देशक तुलसी घिमिरेले केहि महिना पहिले 'दर्पण छायाँ २' निर्माण घोषणा गरे । फिल्म बन्यो, सम्पुर्ण काम सकियो अब रिलिजको लागी तयार पनि छ ।

Results : 13687 - 13692 of 23748
Most Visited News (monthly)