मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

गर्भवती छिन् विद्या

एजेन्सी, मुम्बई, 2017/06/26
बलीउड अभिनेत्री विद्या बालनको अहिले केही तश्वीरहरु निकै भाइरल भैरहेका छन् । तश्वीरबाट ये  अनुमान लगाइएको छ कि उनी गर्भवती छिन् । विद्याको यो फोटो मुम्बईको खार स्थिात एक रेकडिङ स्टूडियोमा लिइएको हो, जून तश्वीर अहिले सोसल मिडियामा निकै भाइरल बनिरहेको छ र बताइएको छ कि उनी आमा बन्दैछिन् । विद्याले प्रोड्यूसर सिद्धार्थ रोय कपूरसँग डिसेम्बर २०१२ मा विवाह गरेकी थिइन् ।   
 
केही महिना अगाडि विद्या बालनले प्रेग्नेन्सीलाई लिएर एक बयान दिएकी थिइन् । यो प्रश्नमा उनी केही रिसाएकी पनि थिइन् । उनले प्रश्नको जवाफ दिँदै भनेकी थिइन्, 'थाहा छैन मानिसहरुमा बच्चालाई लिएर यतिधेरै किन कौतुहलता छ, म बच्चा पैदा गर्ने मेशिन होइन। संसारमा जनसंख्या धेरै बढिरहेको छ । यस्तोमा यदि कसैले बच्चा पाएन भने पनि के फरक पर्छ ?'