Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 13669 - 13674 of 23748
फिल्मीखबर, काठमाडौं, 2017-03-15, बुधवार

अभिनेता सौगात मल्ल फरक कथा र फरक भूमिकामा फिल्म खेल्न रुचाउँछन् । यही चैत ११ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘लप्पन छप्पन’ मा पनि सौगातले फरक भूमिका निर्वाह गरेका छन् । फरक भूमिका मात्रै होइन यो फिल्ममा सौगातले निकै दुःख पनि गरेका छन् । उनले नक्कली दाँत र बङ्गुरको मुखौटा नै लगाएका छन् ।

फिल्मीखबर, काठमाडौं, 2017-03-15, बुधवार

'काले दाई' बोलको गीत हिट भएसँगै चर्चामा रहेको अनि आशाको नजरले हेरिएको फिल्म 'पर्व'को रिलिज घोषणा भएको छ । निर्माण टिमले दिएको जानकारी अनुसार फिल्म अर्को बर्षको जेठ १२ मा रिलिज हुने पक्का भएको छ ।

फिल्मीखबर, काठमाडौं, 2017-03-15, बुधवार

आउँदो सालको दशैंमा प्रदर्शन हुने रेखा थापा आफैंले निर्माण गर्ने फिल्म ‘रुद्रप्रिया’ को सम्पूर्ण प्रि प्रोडक्सनको कार्य सकिएको छ । फिल्ममा रहने गीत रेकर्डिङ भएसँगै रेखाको ‘रुद्रप्रिया’ फ्लोरमा जाँन तयार भएको हो । यही चैत महिनाको अन्त्यबाट फिल्मको सुरु हुनेछ ।

फिल्मीखबर, काठमाडौं, 2017-03-14, मंगलवार

न्यूजिल्याण्डमा नेपाली फिल्म 'लुट २' लाग्ने भएको छ । नेपालमा व्यापक चर्चा र उत्साहपूर्ण व्यापार गरेको यो फिल्मलाई न्यूजिल्याण्डमा फिल्म देखाउने राज बिष्टले प्रदर्शनको चाँजोपाँजो मिलाएका हुन् । 

फिल्मीखबर, काठमाडौं, 2017-03-14, मंगलवार

सोमबार अभिनेता भुवन केसी प्रहरीकोमा पुगे। उनी विरूद्ध 'ड्रिम्स'का सह-निर्माताले आफ्नो लगानीको हिसाबकिताब नबुझाई आफूलाई ठगी गरेको भनेर उजुरी दिएपछि भुवन प्रहरीकोमा पुगेका हुन्।

फिल्मीखबर, काठमाडौं, 2017-03-14, मंगलवार

युवा स्टार अनमोल केसी यतिबेला फिल्म 'कृ'को वर्कसपमा व्यस्त छन् । छिट्टै नै फ्लोरमा जाने तयारीमा रहेको फिल्मको अभिनय अनि पात्रलाई निखारता दिँदै गर्दा अन्य समयमा पनि प्राय: बाहिर नदेखिने अनमोल गुपचुप जस्तै छन् ।

Results : 13669 - 13674 of 23748
Most Visited News (monthly)