Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 13327 - 13332 of 23748
फिल्मीखबर, काठमाण्डौ, 2017-05-24, बुधवार
फिल्मीखबर, काठमाण्डौ, 2017-05-24, बुधवार

२०७४ को सबैभन्दा ठूलो लडाई असोज ११ गते हुने संभावना प्रवल देखिएको छ किनकी यो मितिमा यस बर्षका दुई बहुप्रतिक्षित फिल्म एकसाथ हल छिर्ने अन्तिम तयारीमा जुटेका छन् । भदौ ८ गतेलाई रिलिज डेट लक गरिएको अनमोल केसी स्टारर फिल्म 'कृ' यो मिति छाडेर असोज ११ गते 'छक्का पन्जा २' सँग लड्ने लगभग फाइनल भएको स्रोत बताउँछ । हाल यी दुवै फिल्मको छायांकन धमाधम भैरहेको छ । निर्माण अगावै रिलिज डेट फाइनल गरिएका यी दुई फिल्मले लगभग एक महिनाको अन्तरमा हलमा लाग्ने गरी रिलिज कन्फर्म गरेका थिए तर अब यस्तो लाग्दैछ कि यी दुवै फिल्मको लडाई एकैदिन हुँदैछ । 

एजेन्सी, मुम्बई, 2017-05-24, बुधवार
फिल्मीखबर, काठमाडौं, 2017-05-24, बुधवार
एजेन्सी, अमेरिका, 2017-05-24, बुधवार
फिल्मीखबर, काठमाण्डौ, 2017-05-23, मंगलवार
Results : 13327 - 13332 of 23748
Most Visited News (monthly)