Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 13345 - 13350 of 24021
फिल्मीखबर, काठमाण्डौ, 2017-07-13, बिहिवार
मनिष अन्जान, काठमाण्डौ, 2017-07-13, बिहिवार
एजेन्सी, मुम्बई, 2017-07-13, बिहिवार
फिल्मीखबर, काठमाण्डौ, 2017-07-13, बिहिवार

रेखा थापा र छोटो पहिरन कुनै बेला एकअर्काका मानौँ पर्याय थिए। तर, पछिल्ला वर्षमा रेखाको पहिरन शैली फेरिएको छ। केही वर्ष अगाडिसम्म फिल्मको पर्दामा होस वा स्टेज कार्यक्रममा नै किन नहोस उनी छोटा कपडामा नै पुग्ने गर्थिन । एकसमय रेखाको छोटा पहिरनले नेपाली फिल्ममा अश्लिलता भित्रिएको बहस पनि खुबै चलेको थियो । तर, अहिले हेर्दा लाग्छ उनीको शरीरबाट छोटा कपडाले विदा मागेका छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2017-07-13, बिहिवार
फिल्मीखबर, काठमाण्डौ, 2017-07-12, बुधवार
Results : 13345 - 13350 of 24021