Most Recent News Headlines
Results : 13315 - 13320 of 23748


फिल्मीखबर, काठमाण्डौ, 2017-05-26, शुक्रवार
मिस नेपाल-२०१२ की विजेता श्रृष्टि श्रेष्ठलाई अहिले नेपाली फिल्म क्षेत्रमा संभावना बोकेको अभिनेत्रीको रुपमा हेरिएको छ । गएको बर्ष रिलिज भएको फिल्म 'गाजलु' बाट नेपाली रजतपटमा भित्रिएकी श्रृष्टि अहिले युवापुस्ताका दर्शकमाझ सबैभन्दा बढी खोजिने अनुहार हो । 'गाजलु' मा उनको अभिनयलाई दर्शकहरुले खुबै रुचाए, जुन श्रृष्टिले सायद कल्पना पनि गरेकी थिइनन् । मिस नेपालको ताज जित्नु भन्दापनि बलीउड फिल्म 'ज्याकपट' को ‘कभी बादल बर्से’ गीतमा मोडलिङ्ग गरेपछि उनको चर्चाले शिखर चुमेको थियो ।




Most Visited News (monthly)

