Most Recent News Headlines
Results : 13063 - 13068 of 24291


फिल्मीखबर, काठमाण्डौ, 2017-11-07, मंगलवार




फिल्मीखबर, काठमाण्डौ, 2017-11-07, मंगलवार
युवा लेखक सुविन भट्टराई द्वारा लिखित चर्चित उपन्यास 'समर लभ'माथि आधारित भएर निर्माण भएको फिल्मको नेपाल छायांकन सकिएको छ । अब फिल्मका लिड नायक आशिष पिया (अतीत) आफ्नो प्रेमिका रेवती क्षेत्री (साया)लाई भेट्न नर्वे जानेछन् । फिल्मका निर्देशक मुस्कान ढकालले 'समर लभ'को ८५ प्रतिशत छायांकन सकिएको जानकारी दिए ।

