Most Recent News Headlines
Results : 13045 - 13050 of 23748

मनिष अन्जान, काठमाण्डौ, 2017-07-18, मंगलवार
नेपाली फिल्मी सदाबहार नायिका हुन झरना थापा । एकसमय नेपाली फिल्ममा उनको एकछत्र राज थियो भन्दा गलत नहोला । केहीवर्ष अगाडिसम्म झरना विनाका फिल्महरु कमै हलमा रिलिज हुन्थे । 'दाइजो'बाट फिल्म क्षेत्रमा प्रवेश गरेकी झरनाले झण्डै १५ वर्ष लामो फिल्मी करिअरमा थुप्रै हिट फिल्म दिएकी छिन् ।





Most Visited News (monthly)

