Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 13075 - 13080 of 24021
फिल्मीखबर, काठमाण्डौ, 2017-09-05, मंगलवार
फिल्मीखबर, काठमाण्डौ, 2017-09-05, मंगलवार
पढ्ने चाहनेलाई उमेरले छेक्दैन भन्ने कुराको गतिलो उदाहरण बनेकी छिन् नायिका करिश्मा मानन्धर । ग्‍यालेक्सी पब्लिक स्कुलबाट कक्षा आठ पास गरेपछि फिल्म क्षेत्रमा होमिएकी करिश्मा अहिले मैतिदेवीस्थित त्रिवेणी पब्लिक स्कुलमा कक्षा ९ मा अध्ययन गरिरहेकी छिन् । 
 
फिल्मीखबर, काठमाण्डौ, 2017-09-04, सोमवार
फिल्मीखबर, काठमाण्डौ, 2017-09-04, सोमवार
सयभन्दा बढी फिल्ममा अभिनय गरिसकेकी नायिका भरना थापा निर्देशित पहिलो फिल्म ‘ए मेरो हजुर–२’ले यतिबेला सिनेमा घरहरुमा आक्रामक व्यापार गरिरहेको छ । शुक्रबारदेखि राजधानी र मोफसलका झन्डै ६ दर्जन हलमा एकसाथ प्रदर्शनरत फिल्मले तीन दिने विकेन्डमा तीन करोड ग्रस कलेक्सन गरेको वितरकले बताएका छन् । 
 
एजेन्सी, मुम्बई, 2017-09-04, सोमवार
फिल्मीखबर, काठमाण्डौ, 2017-09-04, सोमवार
Results : 13075 - 13080 of 24021