Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 13057 - 13062 of 23748
फिल्मीखबर, काठमाण्डौ, 2017-07-16, आईतवार
फिल्मीखबर, काठमाण्डौ, 2017-07-16, आईतवार

फिल्म 'लज्जा'बाट नेपाली रजतपटमा भित्रिएकी नायिका शिल्पा पोखरेल अहिले नेपाली फिल्मकी व्यस्त नायिकाको रुपमा गनिन्छन् । 'लज्जा'बाट फिल्ममा डेब्यू गर्नुभन्दा अगाडि नै शिल्पाले सयभन्दा बढी म्यूजिक भिडियोमा काम गरिसकेकी थिइन् । म्यूजिक भिडियोबाट नाम र दाम दुवै राम्रो कमाइरहेको बेला उनमाथी नजर पर्‍यो निर्माता छविराज आझाको । रेखा थापाबाट टाढिएर बसेका छविराज ओझाले फिल्म 'लज्जा'बाट शिल्पालाई डेब्यू गराए । 

एजेन्सी, मुम्बई, 2017-07-16, आईतवार
फिल्मीखबर, काठमाण्डौ, 2017-07-16, आईतवार
फिल्मीखबर, काठमाण्डौ, 2017-07-15, शनिवार
Results : 13057 - 13062 of 23748
Most Visited News (monthly)