Most Recent News Headlines
Results : 12793 - 12798 of 23749


फिल्मीखबर, काठमाण्डौ, 2017-09-06, बुधवार


फिल्मीखबर, काठमाण्डौ, 2017-09-06, बुधवार
पत्रकार ऋषि धमालकी मोडल श्रीमती एलिजा गौतमले फिल्म घोषणा गरेकी छिन् । लामो समयदेखि फिल्म निर्माण र अभिनय गर्न कसरत गरिरहेकी एलिजाले बुधवार राजधानीमा एक कार्यक्रमका बिच फिल्म 'अनुराग' घोषणा गरिन् । फिल्ममा एलिजाको नै मुख्य भूमिका छ भने उनीसँग मोडल दीपक घिमिरेले रोमान्स गर्नेछन् ।


Most Visited News (monthly)

