Most Recent News Headlines
Results : 12433 - 12438 of 23749

फिल्मीखबर, काठमाण्डौ, 2017-11-23, बिहिवार


फिल्मीखबर, काठमाण्डौ, 2017-11-23, बिहिवार
दर्जनौ हिट फिल्मकी नायिका झरना थापाले 'ए मेरो हजुर २' बाट फिल्म निर्देशनमा पनि डेब्यु गरिन् । यो फिल्म सुपरहिट भयो । आफ्नो निर्देशनमा बनेको डेब्यु फिल्म नै हिट हुँदा झरना अहिले फुरुंग छिन् । चाँडै 'ए मेरो हजुर'को तेस्रो सिक्वेल र 'भागवत गीता' नामक फिल्म निर्माण र निर्देशनको तयारीमा रहेकी झरनाले नायक अनमोल केसीलाई ५० लाख अफर गरेको खबरले यतिबेला सिनेवृत तरंगीत बनेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2017-11-22, बुधवार
नेपाल चलचित्र समीक्षक समाज (फिक्सन)ले तीन वर्षको क्रिटिक्स अवार्ड एकसाथ वितरण गरेको छ । बुधवार राजधानीमा एक कार्यक्रमका बीच २०७१, २०७२ र २०७३ सालको क्रिटिक्स अवार्ड एकसाथ वितरण गरिएको हो ।


Most Visited News (monthly)

