Most Recent News Headlines
Results : 12439 - 12444 of 24021

फिल्मीखबर, काठमाण्डौ, 2018-01-12, शुक्रवार



फिल्मीखबर, काठमाण्डौ, 2018-01-11, बिहिवार
यस वर्ष प्रदर्शनमा आएको फिल्म ‘पर्व’ पछि नायिका नम्रता श्रेष्ठको कुनै चर्चा छैन । लामो समयदेखि दावा शेर्पासँगको प्रेममा रमाइरहेकी नायिका नम्रता यतिबेला आफ्नो नयाँ प्रोजेक्टको तयारीमा जुटेकी छिन् । मिडियामा आएका खबरअनुसार, नम्रताको नयाँ फिल्मको नाम ‘जाइरा’ जुराइएको छ । यसमा उनले बक्सर खेलाडीको भूमिका निर्वाहा गर्दैछिन् ।


Most Visited News (monthly)

