Most Recent News Headlines
Results : 12421 - 12426 of 24021

फिल्मीखबर, काठमाण्डौ, 2018-01-15, सोमवार
वर्ष २०७५ बैशाख १४ गतेलाई प्रदर्शन मिति लक गरिएको युवा स्टार प्रदीप खड्का अभिनीत बहुप्रतिक्षीत फिल्म ‘लिलिबिली’को पहिलो गीत सार्वजनिक भएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच निर्माण यूनिटले फिल्ममा समावेश ‘इज इट लभ ?’ बोलको रोमान्टिक गीत सार्वजनिक गरेको हो ।




फिल्मीखबर, काठमाण्डौ, 2018-01-14, आईतवार
नायक पल शाहलाई म्यूजिक भिडियोका महानायक भनिन्छ । हजारभन्दा बढी म्यूजिक भिडियोमा अभिनय गरिसकेका पल नेपाली फिल्मका पनि लोकप्रिय अनुहार हुन् । 'नाइँ नभन्नु ल ४' बाट नेपाली रजतपटमा भित्रिएका उनले 'म यस्तो गीत गाउँछु' र 'जोनी जेन्टलम्यान'मा अभिनय गरिसकेका छन् । चैत ९ गते उनी अभिनीत चौथो फिल्म 'शत्रु गते' प्रदर्शनमा आउँदैछ ।

Most Visited News (monthly)

