Most Recent News Headlines
Results : 12367 - 12372 of 24021

फिल्मीखबर, काठमाण्डौ, 2018-01-25, बिहिवार
चलचित्र क्षेत्रको विकासमा महत्वपूर्ण मानिएको बक्स अफिस प्रणाली अब नेपालमा लागू हुने भएको छ । बिहीवार चलचित्र विकास बोर्डका सदस्य तथा बक्स अफिस कार्यान्वयन समितीका संयोजक नरेन्द्र महर्जनको अध्यक्षतामा बसेको बैठकले प्राविधिकहरुसँगको छलफल पश्चात वर्ष २०७५ को तेस्रो महिनाबाट नेपालमा बक्स अफिस लागू गर्ने निर्णय गरेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2018-01-25, बिहिवार

फिल्मीखबर, काठमाण्डौ, 2018-01-25, बिहिवार

Most Visited News (monthly)