Most Recent News Headlines
Results : 12361 - 12366 of 24291


फिल्मीखबर, काठमाण्डौ, 2018-03-16, शुक्रवार
चर्चित अभिनेता तथा लेखक खगेन्द्र लामिछाने अभिनीत नयाँ फिल्म ‘डमरुको डण्डीबियो’ को पहिलो अफिसियल गीत सार्वजनिक भएको छ । शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको 'तितेताते तितेताते झ्याप झ्याप' बोलको गीतमा फिल्मका प्रमुख कलाकारहरु फिचरिङ छन् ।





