Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 12349 - 12354 of 24021
फिल्मीखबर, काठमाण्डौ, 2018-01-29, सोमवार
दिवंगत अभिनेता श्रीकृष्ण श्रेष्ठसँगको वैवाहिक जीवन पलभरमै समाप्त भएपछि लामो समय नायिका श्वेता खड्का शोकमा डुबिन् । नयाँ जीवनको सुरुवातको पहिलो खुड्किलो मै ठूलो बज्रपात हुँदा उनले आफूलाई सम्हाल्नै सकेकी थिइनन् । ‘कहाँ भेटिएला’ बाट सुरु भएको श्री र श्वेताको प्रेम यात्रा ‘कोहिनूर’ सम्म आइपुग्दा विवाहमा परिणत भयो । 
 
फिल्मीखबर, काठमाण्डौ, 2018-01-29, सोमवार
फिल्मीखबर, काठमाण्डौ, 2018-01-29, सोमवार
एजेन्सी, मुम्बई, 2018-01-29, सोमवार
फिल्मीखबर, काठमाण्डौ, 2018-01-28, आईतवार
‘ए मेरो हजुर २’ बाट नेपाली रजतपटमा भित्रिएका चकलेटी नायक हुन् सलिनमान बनियाँ । यो फिल्मको सफलतापछि उनको माग ह्वात्तै बढेको छ । लाखौं पैसा ‘सुटकेस’ मा बोकेर दर्जनौं निर्माताहरु उनको घरसम्म पुगिसकेका छन् । तर, उनले हालसम्म कुनै पनि 'न्यू प्रोजेक्ट' मा हात हालेका छैनन् ।
 
फिल्मीखबर, काठमाण्डौ, 2018-01-28, आईतवार
Results : 12349 - 12354 of 24021