Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 12247 - 12252 of 24021
फिल्मीखबर, काठमाण्डौ, 2018-02-16, शुक्रवार
युवा स्टार अनमोल केसी अभिनीत फिल्म ‘कृ’ निर्माण अगावैदेखि प्रतिक्षीत थियो । २ वर्षपछि पर्दामा फर्किएका कारण पनि उनको यो फिल्मको प्रतिक्षा हरकोहीले गरेका थिए । अन्ततः गएको शुक्रवार फिल्म रिलिज भयो । मिश्रित प्रतिक्रिया पाइरहेको फिल्मले प्रदर्शनको ६ दिनमा ५ करोड ४४ लाख माथीको कलेक्सन गरिसकेको छ । 
 
एजेन्सी, मुम्बई, 2018-02-16, शुक्रवार

फिल्मस्टारबाट नेता बन्न लागेका कमल हासनले तमिलनाडुका जनताका लागि राजनीतिमा जाने फैसला लिएका छन् । अब उनले नयाँ कुनै पनि फिल्म नगर्ने भएका छन् । कमल हासन आफ्नो पार्टी र यसको सिद्धान्त यसै महिना घोषणा गर्दैछन् । 

फिल्मीखबर, काठमाण्डौ, 2018-02-16, शुक्रवार
फिल्मीखबर, काठमाण्डौ, 2018-02-15, बिहिवार
फिल्मीखबर, काठमाण्डौ, 2018-02-15, बिहिवार
Results : 12247 - 12252 of 24021