Most Recent News Headlines
Results : 12265 - 12270 of 24021

फिल्मीखबर, काठमाण्डौ, 2018-02-13, मंगलवार
सेलिब्रेटीहरुको सानो-सानो कुराहरुले सबैको ध्यान तान्ने गर्छ । उनीहरुले बोलेका, दैनिकी लगायत उनीहरुको सम्बन्धले पनि उतिक्कै चर्चा पाउने गर्छ । नेपाली फिल्मका हस्तीको नाम उनीहरुको फिल्म करिअरसँगै उनीहरुले जोड्ने गरेका सम्बन्धहरु पनि दर्शकका लागि चासोको बिषय बन्ने गरेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2018-02-13, मंगलवार




मनिष अन्जान, काठमाण्डौ, 2018-02-12, सोमवार
युवा स्टार अनमोल केसी अभिनीत फिल्म ‘कृ’ शुक्रवारबाट देशैभर प्रदर्शनमा आएको छ । नेपाल अधिराज्यभरी कूल १ सय १५ पर्दा पाएको फिल्मले शुक्रवार सुखद ओपनिङ गर्दा शनिवार बम्पर कलेक्सन गर्यो । आइतवारबाट सिंगल र मल्टिप्लेक्समा दर्शकको उपस्थिति सुखद छ ।
Most Visited News (monthly)

