Most Recent News Headlines
Results : 12235 - 12240 of 24021

फिल्मीखबर, काठमाण्डौ, 2018-02-19, सोमवार
युवा स्टार अनमोल केसीले २ वर्षपछि कमब्याक गरेको फिल्म ‘कृ’ यतिबेला सिनेमा घरहरुमा सफलतापूर्वक दोस्रो सातामा प्रदर्शन भइरहेको छ । प्रदर्शनको पहिलो हप्ता नाघ्दै गर्दा साढे ५ करोडको विजनेश गरेको फिल्मले अब निर्माताका लागि मुनाफा कमाइरहेको छ ।


फिल्मीखबर, काठमाण्डौ, 2018-02-18, आईतवार

फिल्मीखबर, काठमाण्डौ, 2018-02-18, आईतवार
बाघ निर्माता भनिने छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलको प्रेमको खबरले गएको बर्ष जसरी नै यस बर्ष पनि फिल्म क्षेत्र तरंगीत बनेको छ । जति बेला फिल्म रिलिजको मुखमा हुन्छ तब यी दुईको प्रेम र बिवाहको खबर चर्चाको विषय बन्ने गर्छ । हुनत, धेरै पटक यो कपलले मिडियामा नै चाँडै बिहे गर्ने उद्घोष गरिसकेका छन् ।


फिल्मीखबर, काठमाण्डौ, 2018-02-17, शनिवार
Most Visited News (monthly)

