Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 12217 - 12222 of 24021
फिल्मीखबर, काठमाण्डौ, 2018-02-22, बिहिवार
अभिनेता सविन श्रेष्ठ र अभिनेत्री अनु शाह लामो समयदेखि प्रेममा रहेको चर्चा छ । केही फिल्ममा सँगै काम पनि गरेका यी दुईको केही महिना अगाडि ब्रेकअपको खबर बाहिरिएको थियो तर अहिले फेरि उनीहरुको प्रेम झाँगिदै गएको देख्न सकिन्छ । 
 
फिल्मीखबर, काठमाण्डौ, 2018-02-22, बिहिवार
फिल्मीखबर, काठमाण्डौ, 2018-02-21, बुधवार
फिल्मीखबर, काठमाण्डौ, 2018-02-21, बुधवार
एक समय नेपाली फिल्ममा एकछत्र राज गरेका अभिनेता राजेश हमाल पछिल्लो केही समय यता फुर्सदिलो जीवन विताइरहेका छन् । नेपाली दर्शकमाझ 'महानायक' उपनामले समेत कहलिएका हमाल अहिले फिल्मभन्दा घुमघाममै व्यस्त देखिन्छन् । 
 
फिल्मीखबर, काठमाण्डौ, 2018-02-21, बुधवार
एजेन्सी, मुम्बई, 2018-02-21, बुधवार
Results : 12217 - 12222 of 24021