मिति : २०८१ ज्येष्ठ १, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 11851 - 11856 of 21242
फिल्मीखबर, काठमाडौं, २०७३ श्रावण १४, शुक्रवार
महानायक राजेश हमाल करियरकै भिन्न गेटअपमा प्रस्तुत भएको प्रतिच्छित फिल्म 'शकुन्तला'को ट्रेलर रिलिज भएको छ । युट्युवमा सार्वजनिक ट्रेलर एक्शनप्रधान लाग्छ । ट्रेलरमा हमाल महिला अधिकारको पक्षमा आक्रामक देखिएका छन् । 
फिल्मीखबर, काठमाडौं, २०७३ श्रावण १४, शुक्रवार
सञ्चारकर्मी लक्ष्मण सुवेदीको निर्माण निर्देशन रहेको फिल्म 'लालजोडी'को ट्रेलर रिलिज भएको छ । राजधनीमा एक कार्यक्रमका बीच शुक्रबार फिल्मको ट्रेलर सार्वजनिक गरियो । 
एजेन्सी, मुम्बई, २०७३ श्रावण १४, शुक्रवार
जन्मिँदा एउटा नाम हुन्छ, करियर अघि बढ्दा धेरैले आफ्नो पहिलो परिचय नै बदल्छन् । रंगिन दुनियाँमा पनि यस्तै छ धेरै कलाकर्मीको कथा, नेपालीदेखी वलिउडसम्म जसले नाम परिचर्तन गरेर चर्चा पाए, हिट बने । 
फिल्मीखबर, काठमाडौं, २०७३ श्रावण १४, शुक्रवार
फ्राईडे रिलिज अन्तर्गत यो हप्ताको लागी दुई फिल्म प्रदर्शनमा आएका छन् । दुई फिल्म एकसाथ भिड्दै गर्दा संयोग मिलेको छ कि एक फिल्मको नाम संजोग' छ भने अर्को फिल्म 'रेलिमाई'को लिड अभिनेताको नाम पनि संजोग छ । 
फिल्मीखबर, काठमाडौं, २०७३ श्रावण १३, बिहिवार
अन्ततः उक्त कुरा पुनः प्रमाणित भएको छ कि हमाल प्रदर्शनको मुखको आफ्नै फिल्म छाडेर अमेरिका यात्रामा निस्केका छन् । हमाल भदौ १० मा प्रदर्शनको तयारीमा रहेको फिल्म 'शकुन्तला'लाई बेवास्ता गर्दै अमेरिकातिर हानिएका हु्न् । 
 
फिल्मीखबर, काठमाडौं, २०७३ श्रावण १३, बिहिवार
हिट फिल्म चपली हाईट सिक्वेल विरुद्ध चलचित्र विकास वोर्डमा उजुरी परेको निर्माता अर्जुनकुमारले बताएका छन् । आफुले भदौ २ बिहिबारको दिन फिल्म रिलिज गर्न भन्दै प्रचार गरेको भन्दै निर्माता संघ र अघिल्लो हप्ता रिलिज हुने फिल्म 'जय पर्शुराम' टिमले आफु विरुद्ध उजुरी हालेको उनले दाबी गरे । 
Results : 11851 - 11856 of 21242