Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सोल्टिनीको प्रेममा सविन (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2018/06/22
असार १५ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्म 'ए सोल्टिनी' शीर्ष गीत सार्वजनिक भएको छ । सुवास नेपालीले गाएको गीतको भिडियोमा सबिन श्रेष्ठ, अर्जुन गुरुङ र गंगा राना मगर फिचर्ड छन् । 
 
गीत हेर्नुस् :-
 
निर्देशक निमा लामा तामाङको शब्द र संगीत रहेको सो गीतको कोरियोग्राफी अभि लामाले गरेका हुन् । दिलकुमार घलान तामाङले निर्माण गरेको फिल्मको प्रस्तुतकर्ता पूर्णी तामाङ छिन् । 
 
जिम्वा फिल्मस् प्रोडक्शनको ब्यानरमा बनेको फिल्ममा सबिन श्रेष्ठ, अर्जुन गुरुङ, जयनन्द लामा, ज्ञानबहादुर जिम्वा, गंगा रानामगर, मन्जु श्रेष्ठलगायतका कलाकारले अभिनय गरेका छन् । 
Most Visited News (monthly)