Most Recent News Headlines
Results : 11257 - 11262 of 24021

फिल्मीखबर, काठमाण्डौ, 2018-08-17, शुक्रवार
अभिनेता प्रदीप खड्कालाई बक्सअफिसमा पैसा छाप्ने मेशिन भनिन थालिएको छ । उनलाई लिएपछि निर्माताको लगानी सुरक्षित हुने पक्का जस्तै हुन्छ । 'प्रेमगीत' हुँदै 'लिलिबिली' सम्म आइपुग्दा उनको लोभलाग्दो 'फ्यान क्रेज' बनेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2018-08-17, शुक्रवार




फिल्मीखबर, काठमाण्डौ, 2018-08-16, बिहिवार
युवा स्टार प्रदीप खड्काको प्रमुख भूमिका रहेको फिल्म ‘रोजी’ को नाम परिवर्तन भएको छ । भाद्र २२ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्मको नाम ‘रोज’ (ROSE) राखिएको छ ।
Most Visited News (monthly)

